12. तलको तालिका अध्ययन गरी दिइएका समस्या समाधान गर्नुहोस् : Study the following table and solve the given problems. V VI VII Class VIII No. of std. 53 43 46 50 Total 192 a. व्यत्तिगत तथ्याङ्कको औसत पत्ता लगाउने सूत्र लेख्नुहोस् । Write the formula for finding mean of individual data. [1] Ans : x Σχ n b. प्रत्येक कक्षामा कति कति प्रतिशत विद्यार्थी रहेछन् पत्ता लगाउनुहोस् । What percentage of students is in each class? [2]