A 2. A इङ्कित गरिएको ग्रन्थि कुन चाहिँ हो ? (Identify the gland which is indicated by A?) h. A ग्रन्थीले उत्सर्जन गर्ने दुईओटा हर्मोनको नाम लेख्नुहोस् ।. (Name two hormones secreted by this gland and also write one function of each.) दुई मध्ये एक हर्मोनको अभावले हुने एउटा असर लेख्नुहोस् । (Write a deficiency effect of either one hormone.) d. यो ग्रन्थिको प्रकृतिको बारेमा छोटकरीमा वर्णन गर्नुहोस् । (Describe the nature of this gland in short.)
